गृहपृष्ठ ∕ समाचार ∕ बाल चिकित्सा नर्स सप्ताह सुरु बाल चिकित्सा नर्स सप्ताह सुरु हेल्थ आवाज बुधबार, २०८० फागुन १६ गते, १६:४७ मा प्रकाशित काठमाडौं—बाल चिकिमत्सा नर्स सप्ताह सुरु भएको छ । बुधबारबाट ‘बाल चिकित्सा नर्सहरुको आवाजः बाल शोषण रोक्नुहोस्’ भन्ने नाराका यो सप्ताह सुरु भएको हो । नेपालमा वि.सं. २०७५ देखि बाल तथा किशोर—किशोरीको स्वास्थ्य तथा सर्वाङ्गण वृद्धि र विकासको साथै यस क्षेत्रमा काम गर्ने नर्सहरुको पेशागत हकहितको वकालत गर्न यो दिवस मनाइदैं आएको बाल चिकित्सा नर्स संघ नेपालकी अध्यक्ष अप्सरा पाण्डेले जानकारी दिइन् । १६ फागुनबाट २२ फागुनसम्म देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइनेछ । संघले १६ फागुनमा सामाजिक संजालमा बाल शोषण रोक्नुस् भन्ने सन्देशात्मक अभियान गरेको छ । बिहीबारबाट देशका विभिन्न अस्पतालमा सचेतनाका कार्यक्रमहरु गर्ने र अन्तिम दिन २२ फागुनमा कान्ति बाल अस्पतालमा संघको वार्षिक साधरणसभा तथा वार्षिक दिवस समारोह गरी समापन गर्ने कार्यक्रम रहेको अध्यक्ष पाण्डेले बताइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) ७ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा शरीरको मोटोपन के हो ? एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा शरीरको मोटोपन के हो ? एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए