गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिस देव सिफारिस नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिस देव सिफारिस हेल्थ आवाज शुक्रबार, २०८० फागुन ११ गते, १७:२३ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा सतिसकुमार देवको नाम सिफारिस गरेको छ । ८ फागुनमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी डा. देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्तिका लागि पठाइएको मन्त्रालय स्रोतले हेल्थआवाजलाई जानकारी दियो । ‘माननीय मन्त्रीस्तरीय निर्णय भएर डा. देवको नाम नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारका लागि मन्त्रिपरिषदमा सिफारिस भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘सम्भवतः अबको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ला ।’ पूर्व काउन्सिलका सदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए । उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा फर्माक्लोजीका सह—प्राध्यापकसमेत रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन चीनमा पुनः लकडाउन घोषणा चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव कुन डाक्टरले कसरी मनाउछन् दशैं ? वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास स्वास्थ्य मन्त्रालयकी उपसचिव रोशनी, भन्छिन्, ‘स्वास्थ्यमा फरक अनुभव भइरहेको छ’ 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन चीनमा पुनः लकडाउन घोषणा चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव कुन डाक्टरले कसरी मनाउछन् दशैं ? वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास स्वास्थ्य मन्त्रालयकी उपसचिव रोशनी, भन्छिन्, ‘स्वास्थ्यमा फरक अनुभव भइरहेको छ’ 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा