गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिस देव सिफारिस नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिस देव सिफारिस हेल्थ आवाज शुक्रबार, २०८० फागुन ११ गते, १७:२३ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा सतिसकुमार देवको नाम सिफारिस गरेको छ । ८ फागुनमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी डा. देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्तिका लागि पठाइएको मन्त्रालय स्रोतले हेल्थआवाजलाई जानकारी दियो । ‘माननीय मन्त्रीस्तरीय निर्णय भएर डा. देवको नाम नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारका लागि मन्त्रिपरिषदमा सिफारिस भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘सम्भवतः अबको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ला ।’ पूर्व काउन्सिलका सदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए । उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा फर्माक्लोजीका सह—प्राध्यापकसमेत रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘सन्चो’ उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु राजावादी आन्दोलनका क्रममा तीनकुने झडपमा घाइते भएका एक जनाको मृत्यु रोगको कारण खोज्न १७ हजार जनामा २० वर्षे अनुसन्धान काठमाडौंका पाँच स्थानमा ४ः२५ देखि १० बजेसम्म कर्फ्यु आदेश जारी डा. कीर्तिपाल सुवेदीको सल्लाहः यसरी कम गर्न सकिन्छ शिशुहरुमा हुने… धेरै पढिएका १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ २ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! ५ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? ६ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला ७ वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यको वार्षिक समीक्षा गोष्ठी सुरु, २८ प्रतिशत स्थानीय तहले मात्र समयमा रिपोटिङ्ग गरे डोटीमा गर्भपतन सेवा अस्थायी साधन बन्दै नेकपा निकट नर्सहरुको घोषणा पत्रः सुत्केरी नर्सलाई २ वर्षसम्म नाइट ड्युटी नलगाउन पहल गर्ने निमुखादेखि मन्त्रीसम्मको उपचार गर्ने मोरङका लखिराम क्यारेन्टाइनमा मनाइयो योग दिवस एकैदिन नेपालमा ५७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो २४ घण्टासम्म अस्पतालबाट किन उठेन कोरोना संक्रमित मृतकको शव ? अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दैं आफन्तद्वारा अझै शव बुझ्न अस्वीकार स्वास्थ्यको वार्षिक समीक्षा गोष्ठी सुरु, २८ प्रतिशत स्थानीय तहले मात्र समयमा रिपोटिङ्ग गरे डोटीमा गर्भपतन सेवा अस्थायी साधन बन्दै नेकपा निकट नर्सहरुको घोषणा पत्रः सुत्केरी नर्सलाई २ वर्षसम्म नाइट ड्युटी नलगाउन पहल गर्ने निमुखादेखि मन्त्रीसम्मको उपचार गर्ने मोरङका लखिराम क्यारेन्टाइनमा मनाइयो योग दिवस एकैदिन नेपालमा ५७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो २४ घण्टासम्म अस्पतालबाट किन उठेन कोरोना संक्रमित मृतकको शव ? अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दैं आफन्तद्वारा अझै शव बुझ्न अस्वीकार