गृहपृष्ठ ∕ समाचार ∕ परीक्षार्थी बढी भएपछि नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ४ दिन हुने परीक्षार्थी बढी भएपछि नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ४ दिन हुने हेल्थ आवाज बुधबार, २०८० माघ १० गते, १६:५३ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ४ दिन हुने भएको छ । बुधबार काउन्सिलले लाइसेन्स परीक्षामा सहभागी हुने परीक्षार्थीको संख्या बढी भएको भन्दैं ४ दिन परीक्षा संचालन गर्ने जनाएको छ । यसअघि काउन्सिलले लाइसेन्स परीक्षा १७ माघदेखि १९ माघसम्म संचालन गर्ने जनाएको थियो । परीक्षार्थी बढी भएपछि काउन्सिलले अब १६ माघदेखि १९ माघसम्म लाइसेन्स परीक्षा सचालन गर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर