गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालका पूर्व निर्देशक डा. श्रवणकुमार चौधरीको निधन वीर अस्पतालका पूर्व निर्देशक डा. श्रवणकुमार चौधरीको निधन हेल्थ आवाज बिहीबार, २०८० पुस ५ गते, १६:४९ मा प्रकाशित काठमाडौं—वीर अस्पतालका पूर्व निर्देशक डा. श्रवणकुमार चौधरीको निधन भएको छ । बुधबार उपचारका क्रममा ७२ वर्षको उमेरमा डा. चौधरीको निधन भएको हो । डा. चौधरी २० भदौं २०६४ देखि १८ पुस २०६५ सम्म वीर अस्पतालका निर्देशक रहेका थिए । उनी पूर्व स्वास्थ्य सचिव डा. पुष्पा चौधरीका श्रीमान हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण… स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा… वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ ४ कसरी गर्ने छालाको हेरचाह ? ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित अनुहारमा आइस क्युब प्रयोग गर्दा ध्यान दिनुपर्ने ४ कुरा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द रक्तचाप कारण र नियन्त्रणका उपाय चीनमा पुनः लकडाउन घोषणा यी हुन् मुटु रोगका १२ वटा प्रमुख लक्षणहरु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित अनुहारमा आइस क्युब प्रयोग गर्दा ध्यान दिनुपर्ने ४ कुरा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द रक्तचाप कारण र नियन्त्रणका उपाय चीनमा पुनः लकडाउन घोषणा यी हुन् मुटु रोगका १२ वटा प्रमुख लक्षणहरु