गृहपृष्ठ ∕ समाचार ∕ ७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख परिवार स्वास्थ्य बिमामा जोडिए ७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख परिवार स्वास्थ्य बिमामा जोडिए हेल्थ आवाज सोमबार, २०८० मंसीर ११ गते, १६:५७ मा प्रकाशित काठमाडौं– नेपालमा स्वास्थ्य बिमा दायरामा आउने बिमितको संख्या बढेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा कुल जनसंख्याको २४.५९ प्रतिशत मानिस स्वास्थ्य बिमामा जोडिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ का अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा ७१ लाख ७१ हजार ८४३ जनसंख्या स्वास्थ्य बिमामा आवद्ध भएको हो । यस अवधिमा स्वास्थ्य बिमामा आवद्ध हुने परिवारको संख्या ३९.१९ प्रतिशत अर्थात् २२ लाख १२ हजार ८ सय २७ पुगेको छ । विभागका अनुसार यस अवधिमा ३१ लाख १६ हजार ८ सय ७५ जना व्यक्तिहरु स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् भने ४३ लाख ९४ हजार ३ सय ९४ जनाले नवीकरण गरेर सेवा लिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर