गृहपृष्ठ ∕ समाचार ∕ नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा वीर र एपीएफ अस्पतालका १४ जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइयो हेल्थ आवाज शनिबार, २०८० कात्तिक १८ गते, ०८:२६ मा प्रकाशित काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार दाहाल १६ जनाको मेडिकल टिम र आवश्यक सामाग्रीसहित जाजरकोट पुगेका हुन् । सरकारले वीर अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालका स्वास्थ्यकर्मीहरुको टोली पनि भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । वीर अस्पतालका ६ जना र सशस्त्र प्रहरी बल अस्पतालका ८ जना स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको हो । उनीहरु नेपाली सेनाको स्काई ट्रकमार्फत घटनास्थलतर्फ लागेको हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला