गृहपृष्ठ ∕ समाचार ∕ भरतपुर क्यान्सर अस्पतालबाट अब मुटुरोग विशेषज्ञको पनि सेवा पाइने भरतपुर क्यान्सर अस्पतालबाट अब मुटुरोग विशेषज्ञको पनि सेवा पाइने हेल्थ आवाज मंगलबार, २०८० असोज २३ गते, १५:३३ मा प्रकाशित काठमाडौं– वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अब मुटुरोग सम्बन्धी समस्याको पनि उपचार हुने भएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै आज (मङ्गलवार)बाट मुटुरोग विशेषज्ञको सेवा सुरु हुने जनाएको हो । यससँगै अब क्यान्सरको उपचार गर्न आउने बिरामीलाई मुटु सम्बन्धी समस्या देखिए अन्यत्र रिफर गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । अस्पतालले मंगलबारदेखि यो सेवा सुरु गरेको छ । दिउँसो ४ः३० बजेदेखि ६ बजेसम्म मुटुरोग विशेषज्ञबाट कार्डियोलोजी र ईकोकार्डियोग्राम सम्बन्धी सेवा लिन सकिने अस्पतालका उपनिर्देशक डा.उमेश नेपालले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प ७ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान Kalpana Craft ट्रेण्डिङ निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई दशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ? इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो योग के हो ? यसका प्रकार र फाइदा अस्पतालको कोषमा अध्यक्ष युथ महर्जनको मनोमानी, १५ दिने स्पष्टीकरण सोधियो संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान नेपालमा थप १४ जनामा कोभिड-१९ संक्रमण, २० जना संक्रमणमुक्त निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई दशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ? इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो योग के हो ? यसका प्रकार र फाइदा अस्पतालको कोषमा अध्यक्ष युथ महर्जनको मनोमानी, १५ दिने स्पष्टीकरण सोधियो संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान नेपालमा थप १४ जनामा कोभिड-१९ संक्रमण, २० जना संक्रमणमुक्त