गृहपृष्ठ ∕ समाचार ∕ भरतपुर क्यान्सर अस्पतालबाट अब मुटुरोग विशेषज्ञको पनि सेवा पाइने भरतपुर क्यान्सर अस्पतालबाट अब मुटुरोग विशेषज्ञको पनि सेवा पाइने हेल्थ आवाज मंगलबार, २०८० असोज २३ गते, १५:३३ मा प्रकाशित काठमाडौं– वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अब मुटुरोग सम्बन्धी समस्याको पनि उपचार हुने भएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै आज (मङ्गलवार)बाट मुटुरोग विशेषज्ञको सेवा सुरु हुने जनाएको हो । यससँगै अब क्यान्सरको उपचार गर्न आउने बिरामीलाई मुटु सम्बन्धी समस्या देखिए अन्यत्र रिफर गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । अस्पतालले मंगलबारदेखि यो सेवा सुरु गरेको छ । दिउँसो ४ः३० बजेदेखि ६ बजेसम्म मुटुरोग विशेषज्ञबाट कार्डियोलोजी र ईकोकार्डियोग्राम सम्बन्धी सेवा लिन सकिने अस्पतालका उपनिर्देशक डा.उमेश नेपालले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने पाटन अस्पतालका चिकित्सकले गरे तीन दिनका नवजात शिशुको जटिल शल्यक्रिया किन हुन्छ महिला र पुरुषमा बाँझोपन ? कसरी समाधान गर्ने ? सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत विराटनगरमा एक हजार शैयाको आइसोलेसन बन्ने सूर्तिजन्य पदार्थमा करको दायरा ६५ प्रतिशतले बढाउनुपर्छः सांसद डा. कार्की नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने पाटन अस्पतालका चिकित्सकले गरे तीन दिनका नवजात शिशुको जटिल शल्यक्रिया किन हुन्छ महिला र पुरुषमा बाँझोपन ? कसरी समाधान गर्ने ? सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत विराटनगरमा एक हजार शैयाको आइसोलेसन बन्ने सूर्तिजन्य पदार्थमा करको दायरा ६५ प्रतिशतले बढाउनुपर्छः सांसद डा. कार्की