गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत पास नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत पास हेल्थ आवाज आईतबार, २०८० असोज १४ गते, १८:२६ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण भएका छन् । १० देखि १२ असोसम्म भएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४६ प्रतीशत उत्तीर्ण भएका हुन् । काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीकाअनुसार मेडिकलतर्फ ४४.४० प्रतिशत र डेन्टलतर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएका हुन् । मेडिकलतर्फ १४९१ र डेन्टतर्फ ३२० परीक्षार्थी सहभागी रहेका थिए । जसमध्ये मेडिकलतर्फ ६६२ र डेन्टलतर्फ १७१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसअघि काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ३८.३९ प्रतिशत उत्तीर्ण भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश योग के हो ? यसका प्रकार र फाइदा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश योग के हो ? यसका प्रकार र फाइदा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो