गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत पास नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत पास हेल्थ आवाज आईतबार, २०८० असोज १४ गते, १८:२६ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण भएका छन् । १० देखि १२ असोसम्म भएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४६ प्रतीशत उत्तीर्ण भएका हुन् । काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीकाअनुसार मेडिकलतर्फ ४४.४० प्रतिशत र डेन्टलतर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएका हुन् । मेडिकलतर्फ १४९१ र डेन्टतर्फ ३२० परीक्षार्थी सहभागी रहेका थिए । जसमध्ये मेडिकलतर्फ ६६२ र डेन्टलतर्फ १७१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसअघि काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ३८.३९ प्रतिशत उत्तीर्ण भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै