गृहपृष्ठ ∕ समाचार ∕ केएमसीका डाक्टरमाथि कुटपिट गर्ने दुई जना पक्राउ केएमसीका डाक्टरमाथि कुटपिट गर्ने दुई जना पक्राउ हेल्थ आवाज आईतबार, २०८० असोज १४ गते, १५:४७ मा प्रकाशित काठमाडौं– सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा इन्टर्न डाक्टर मनिष खड्कामाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो साढे १२ बजेतिर नेफ्रोलोजीको ओपिडीमा बिरामी लिएर आएका बिरामी र आफन्तको समूहका दुई जनाले डाक्टर खड्कामाथि कुटपिट गरेका थिए । उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरीका परिसरका प्रवक्ता कुमुद ढुंगेलले जानकारी दिए । ‘डाक्टरमाथि हातपात गर्ने दुई जनालाई हामीले पक्राउ गरेका छौं,’ उनले भने, ‘अहिले उनीहरुमाथि थप छानविन भइरहेको छ ।’ डाक्टरमाथि हातपात भए लगत्तै अस्पताल परिसर अशान्त बनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ?