गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीमाथि हातपातका घटनामा कारवाही नगरेपछि डाक्टरले दिए पार्टीबाटै राजीनामा स्वास्थ्यकर्मीमाथि हातपातका घटनामा कारवाही नगरेपछि डाक्टरले दिए पार्टीबाटै राजीनामा हेल्थ आवाज मंगलबार, २०८० असोज ९ गते, १७:१० मा प्रकाशित काठमाडौं—एक जना चिकित्सकले आफ्नै पार्टी सरकारमा भएका बेला स्वास्थ्यकर्मीमाथि भएको हातपातका घटनामा कारवाही नभएको भन्दैं पार्टीबाटै राजीनामा दिएका छन् । मंगलबार माओवादी केन्द्रको स्वास्थ्य विभागका सदस्य समेत रहेका डा. दीपकप्रसाद कोइरालाले पार्टीबाटै राजीनामा दिएका हुन् । नेपाल प्रगतिशील चिकित्सक संघका पूर्व गण्डकी प्रदेश संयोजकसमेत रहेका डा. कोइरालाले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेहरुका लागि गैरजमानती हिरासतको कडा कानुन नबनेसम्म पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टै गुण्डागर्दी गर्नेलाई जोगाएर डाक्टरमाथि लाठीचार्ज गर्नु र कानुनी राज्यको उपहास हुनु आफूलाई सह्यै नभएको राजीनामा पत्रमा लेखेका छन् । उनले प्रगतिशील चिकित्सक संघ गण्डकी प्रदेशका अध्यक्षलाई हिरासतमा राख्नु झन लज्जापद विषय भएको उल्लेख गरेका छन् । डा. कोइरालाले माओवादी केन्द्रका अध्यक्षलाई दाहाललाई राजीनामा लेखेको पत्र भाइरल भइरहेको छ । डा. कोइराला बाल रोग विशेषज्ञ हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा