कान्तिकी प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक तुइतुईलाई निजामती सेवा पुरस्कार

काठमाडौं—कान्ति बाल अस्पताल महाराजगन्जकी प्रमुख अस्पताल नर्सिङ प्रशासक सह— प्राध्यापक रोशनी लक्ष्मी तुइतुईलाई यस वर्षको निजामती सेवा पुरस्कार दिइने भएको छ ।
निजामती सेवा दिवसको अवसरमा दिइने सो पुरस्कार लागि तुइतुईसहित अन्य ८ जना कर्मचारी छानिएका छन् ।
स्वास्थ्यतर्फबाट तुइतुई परेकी हुन् । निजामती सेवा दिवसकै अवसरमा थप ४० जना कर्मचारी उत्कृष्ट निजामती कर्मचारी छानिएका छन् ।
निजामती सेवा ऐन आएको भदौं २२ मा निजामती सेवा दिवस मनाइने गरिन्छ ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
तपाईको प्रतिक्रिया दिनुहोस