गृहपृष्ठ ∕ समाचार ∕ कान्तिकी प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक तुइतुईलाई निजामती सेवा पुरस्कार कान्तिकी प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक तुइतुईलाई निजामती सेवा पुरस्कार हेल्थ आवाज शुक्रबार, २०८० भदौ २२ गते, ०७:१७ मा प्रकाशित काठमाडौं—कान्ति बाल अस्पताल महाराजगन्जकी प्रमुख अस्पताल नर्सिङ प्रशासक सह— प्राध्यापक रोशनी लक्ष्मी तुइतुईलाई यस वर्षको निजामती सेवा पुरस्कार दिइने भएको छ । निजामती सेवा दिवसको अवसरमा दिइने सो पुरस्कार लागि तुइतुईसहित अन्य ८ जना कर्मचारी छानिएका छन् । स्वास्थ्यतर्फबाट तुइतुई परेकी हुन् । निजामती सेवा दिवसकै अवसरमा थप ४० जना कर्मचारी उत्कृष्ट निजामती कर्मचारी छानिएका छन् । निजामती सेवा ऐन आएको भदौं २२ मा निजामती सेवा दिवस मनाइने गरिन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ६ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? चीनमा पुनः लकडाउन घोषणा कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना, संक्रमितको संख्या २३३ पुग्यो कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? चीनमा पुनः लकडाउन घोषणा कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना, संक्रमितको संख्या २३३ पुग्यो