गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. पोखरेल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. पोखरेल नियुक्त हेल्थ आवाज आईतबार, २०८० भदौ १७ गते, १९:५५ मा प्रकाशित काठमाडौं– कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको डीन पद्मा डा. प्रेनित पोखरेल नियुक्त भएका छन् । उनलाई प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले नियुक्त गरेका हुन् । दन्तरोग विशेषज्ञ डा.पोखरेल यसअघि कान्तिपुर डेन्टल कलेजमा प्राध्यापन गर्थे । प्रतिष्ठानका तत्कालिन डीन डा. रमेश भट्टराईले राजिनामा दिएपछि डीन पद खालि रहेको थियो । डा.पोखरेलले कर्णाली जस्तो प्रतिष्ठानमा डीन भएर काम गर्न पाउँदा खुसी लागेको बताए । उनले प्रतिष्ठानको शैक्षिक विकासमा आफूले सक्दो योगदान गर्ने समेत बताए । डा.पोखरेल नेपाल मेडिकल काउन्सिलका सदस्य पनि हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ६ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ चीनमा पुनः लकडाउन घोषणा कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना, संक्रमितको संख्या २३३ पुग्यो किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ चीनमा पुनः लकडाउन घोषणा कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना, संक्रमितको संख्या २३३ पुग्यो किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?