गृहपृष्ठ ∕ समाचार ∕ बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्रेष्ठको काज फिर्ता बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्रेष्ठको काज फिर्ता हेल्थ आवाज बिहीबार, २०८० भदौ १४ गते, १०:५५ मा प्रकाशित काठमाडौं-बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्ता भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्टको काज फिर्ता गरेका हुन् । काज फिर्ता भएसँगै उनी लुम्बिनीको स्वास्थ्य तालिम केन्द्रमा फिर्ता हुनेछन् । १० कात्तिक २०७९ मा तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले श्रेष्ठलाई वागमती प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा नियुक्त गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा मिश्रा सर्बोच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा मिश्रा सर्बोच्चमा गर्भवती महिलाले कफी पिउन हुन्छ ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा मिश्रा सर्बोच्चमा गर्भवती महिलाले कफी पिउन हुन्छ ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित