गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता हेल्थ आवाज बुधबार, २०८० भदौ १३ गते, १२:११ मा प्रकाशित काठमाडौं—स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा. संगीता मिश्रालाई नियुक्ति गरिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकमा नियुक्त गरेका हुन् । विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहलाई मन्त्रालय तानिएको छ । यसअघि डा. मिश्रा अतिरिक्त सचिवमा रुपमा मन्त्रालयमा कार्यरत थिइन् । त्यसअघि उनले स्वास्थ्य मन्त्रालयको प्रवक्ता, कोशी अस्पतालको मेसु र परोपकार प्रसुति गृहको मेसुको जिम्मेवारी समेत सम्हालिसकेकी छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह Kalpana Craft ट्रेण्डिङ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव एनसीडिए मोरङको होली मिलन कार्यक्रम सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव एनसीडिए मोरङको होली मिलन कार्यक्रम सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त