गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास हेल्थ आवाज शुक्रबार, २०८० साउन १२ गते, १७:३९ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिललको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास भएका छन् । शुक्रबार लिइएको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास भएको काउन्सिलले जनाएको छ । काउन्सिलकाअनुसार १०१ जना परीक्षार्थी विशेष लाइसेन्स परीक्षामा उत्तीर्ण भएका छन् भने १०३ जना अनुत्तीर्ण भएका छन् । तीन जनाको रिजल्ट भने वीथहेल्डमा राखिएको छ । परीक्षामा २१२ जना परीक्षार्थी रहेका थिए । जसमध्ये तीन जना अनुपस्थित रहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर ५ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ६ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?