गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास हेल्थ आवाज शुक्रबार, २०८० साउन १२ गते, १७:३९ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिललको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास भएका छन् । शुक्रबार लिइएको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास भएको काउन्सिलले जनाएको छ । काउन्सिलकाअनुसार १०१ जना परीक्षार्थी विशेष लाइसेन्स परीक्षामा उत्तीर्ण भएका छन् भने १०३ जना अनुत्तीर्ण भएका छन् । तीन जनाको रिजल्ट भने वीथहेल्डमा राखिएको छ । परीक्षामा २१२ जना परीक्षार्थी रहेका थिए । जसमध्ये तीन जना अनुपस्थित रहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त डा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त डा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै