गृहपृष्ठ ∕ समाचार ∕ मनमोहन कार्डियोथोरासिकका ३५ वर्षीय फार्मेसी अधिकृत मृत भेटिए मनमोहन कार्डियोथोरासिकका ३५ वर्षीय फार्मेसी अधिकृत मृत भेटिए हेल्थ आवाज शुक्रबार, २०८० असार २९ गते, १३:४३ मा प्रकाशित काठमाडौं—महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत मृत अवस्थामा भेटिएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालकाअनुसार शुक्रबार ३५ वर्षीय अमृत पोखरेल मृत अवस्थामा भेटिएका हुन् । उनी विहान ७ः४५ बजे सेन्टरको दुई तलामाथिको स्टोर रुमको भ¥याङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पोखरेल अर्घाखाँचीको सितगंगा नगरपालिका सिद्धाराका स्थायी वासिन्दा हुन् । प्रवक्ता रिजालकाअनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ