गृहपृष्ठ ∕ समाचार ∕ मनमोहन कार्डियोथोरासिकका ३५ वर्षीय फार्मेसी अधिकृत मृत भेटिए मनमोहन कार्डियोथोरासिकका ३५ वर्षीय फार्मेसी अधिकृत मृत भेटिए हेल्थ आवाज शुक्रबार, २०८० असार २९ गते, १३:४३ मा प्रकाशित काठमाडौं—महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत मृत अवस्थामा भेटिएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालकाअनुसार शुक्रबार ३५ वर्षीय अमृत पोखरेल मृत अवस्थामा भेटिएका हुन् । उनी विहान ७ः४५ बजे सेन्टरको दुई तलामाथिको स्टोर रुमको भ¥याङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पोखरेल अर्घाखाँचीको सितगंगा नगरपालिका सिद्धाराका स्थायी वासिन्दा हुन् । प्रवक्ता रिजालकाअनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ५ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?