गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति हेल्थ आवाज शुक्रबार, २०८० जेठ २६ गते, १७:४२ मा प्रकाशित काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिसका लागि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सदस्सीय छनोट समिति बनाएका छन् । सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा ३ सदस्सीय समिति बनाइएको हो । ‘न्याम्सको भिसी सिफारिसका लागि कुलपतिज्यूले सहकुलपतिको संयोजकत्वमा तीन सदस्सीय समिति बनाउनुभएको छ,’ स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भने । समितिमा योजनाका आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी विच्छा र स्वास्थ्य सचिव डा. पोखरेल सदस्य रहेका छन् । ३० फागुनमा तत्कालीन उपकुलपति प्रा.डा. डिएन साहको कार्यकाल सकिएपछि न्याम्सको उपकुलपति पद रिक्त रहेको छ । गठबन्धन सरकारले लामो समयसम्म न्याम्सको पदाधिकारी नियुक्त गर्न सकेको छैन । सर्च कमिटी बनेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपतिका लागि आवेदन आव्हान गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ४ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक काठमाडौँमा कुन टोलमा कति संक्रमित ? सरकारी छात्रवृत्तिमा स्नातकोत्तर पढेका १६२ जनालाई न पोष्टिङ गर्ने ठाउँ न तलबभत्ता दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक काठमाडौँमा कुन टोलमा कति संक्रमित ? सरकारी छात्रवृत्तिमा स्नातकोत्तर पढेका १६२ जनालाई न पोष्टिङ गर्ने ठाउँ न तलबभत्ता दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट