गृहपृष्ठ ∕ समाचार ∕ रहेनन् कार्डियो थोरासिक सर्जन डा. कृष्ण गोपाल रहेनन् कार्डियो थोरासिक सर्जन डा. कृष्ण गोपाल हेल्थ आवाज मंगलबार, २०८० जेठ २ गते, १०:०९ मा प्रकाशित काठमाडौं—वरिष्ठ कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. कृष्ण गोपाल श्रेष्ठको निधन भएको छ । २८ बैशाखमा डा. श्रेष्ठको निधन भएको नेपाल चिकित्सक संघ (एनएमए)का महासचिव डा. सन्जिव तिवारीले जानकारी दिए । डा. श्रेष्ठ संघका आजीवन सदस्यसमेत हुन् । नेपाल चिकित्सक संघले उनको निधनबाट संघलाई अपुरणीय क्षति पुगेको बताएको छ । ‘स्व. डा. श्रेष्ठले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पु¥याउनु भएको अतुलनीय योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य रहनेछ,’ एनएमएले भनेको छ, ‘इमान्दार, लगनशील र प्रतिष्ठित कार्डियोथोरासिक तथा भास्कुलर सर्जनलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहित भएको छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ… स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब Omicron symptoms: What we know about illness caused by the new variant प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब Omicron symptoms: What we know about illness caused by the new variant