गृहपृष्ठ ∕ समाचार ∕ बलिउड अभिनेता आमिर खान विपश्ना गर्न काठमाडौंमा बलिउड अभिनेता आमिर खान विपश्ना गर्न काठमाडौंमा हेल्थ आवाज आईतबार, २०८० वैशाख २४ गते, १४:२५ मा प्रकाशित काठमाडौं—बलिउडका चर्चित अभिनेता आमिर खान विपश्नाका लागि काठमाडौं आएका छन् । आइतबार विहान १० बजे उनी भिस्तारा एयरलाइन्सबाट नेपाल आएका हुन् । ‘उहाँ शिविरका लागि आउनुभएको हो,’ ज्योति समूहका अध्यक्ष डा. रुपज्योतिले हेल्थआवाजसँग भने, ‘शिविरको अवधि ११ दिन हुन्छ, उहाँ त्यतिन्जेल बस्नुहुन्छ ।’ आमिर नेपाल आइपुगेलगतै बुढानिलकण्ठस्थित विपश्ना केन्द्र पुगेका छन् । गजिनी, थ्री इटियटजस्ता चर्चित फिल्म बनाएका आमिर सन् २०१४ मा युनिसेफको दूतका रुपमा काठमाडौं आएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह ५ कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित ६ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू ७ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु Kalpana Craft ट्रेण्डिङ गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु