गृहपृष्ठ ∕ समाचार ∕ नर्स अनुमाका प्रेमी भनिएका डा. सुजन प्रहरी नियन्त्रणमा नर्स अनुमाका प्रेमी भनिएका डा. सुजन प्रहरी नियन्त्रणमा हेल्थ आवाज मंगलबार, २०८० वैशाख १९ गते, १६:५९ मा प्रकाशित काठमाडौं—बालाजुको बोहोराटारस्थित एक घरमा मृत भेटिएकी वीर अस्पतालकी नर्सिङ अधिकृत अनुमा श्रेष्ठका प्रेमी भनिएका डा. सुजन ढकाल प्रहरी नियन्त्रणमा आएका छन् । मंगलबार नेपाल प्रहरीको बालाजु वृत्तले डा. ढकाललाई नियन्त्रणमा लिएको हो । ‘उहाँ हाम्रो नियन्त्रणमा आउनुभएको छ,’ बालाजु वृत्तका प्रमुख मन्जित कुँवरले हेल्थआवाजसँग भने, ‘हामीले थप अनुसन्धानहरु अगाडि बढाएका छौं ।’ शनिबार अनुमा डा. ढकालको घरको दोस्रो तलाको उनकै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । ढकालको परिवारले घटनाबारे खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले अनुमालाई सलले पंखामा झुण्डिएको अवस्थामा फेला पारेको थियो । अनुमाको परिवारले डा. ढकालको परिवारले विवाह गर्न नमानेका कारण आत्महत्या गरेको भन्दै डा. ढकाल र उनका बुवा विरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धि उजुरी प्रहरीमा दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मुटु रोगका १२ प्रमुख लक्षणहरू एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मुटु रोगका १२ प्रमुख लक्षणहरू एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?