गृहपृष्ठ ∕ समाचार ∕ रास्वपाका ३ डाक्टरलाई ५ विभागको जिम्मेवारी, स्वास्थ्य विभाग प्रमुखमा डा. तोषिमा रास्वपाका ३ डाक्टरलाई ५ विभागको जिम्मेवारी, स्वास्थ्य विभाग प्रमुखमा डा. तोषिमा हेल्थ आवाज सोमबार, २०८० वैशाख १८ गते, १६:४४ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विभागीय जिम्मेवारी बाँडफाँड गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले रास्वपाका तीन जनालाई चिकित्सकलाई पाँच वटा विभागको जिम्मेवारी सुम्पेको छ । ३६ वटा विभागको जिम्मेवारी बाँडफाँडमा पार्टीका महामन्त्री समेत रहेका डा. मुकुल ढकालले दुई वटा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । उनलाई नीति तथा विचार विभाग प्रमुख र प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. चन्दा कार्कीले गुनासो व्यवस्थापन विभागको जिम्मेवारी पाएकी छन् । उनी रास्वपाबाट समानुपातिकमा प्रतिनिधीसभा सदस्य छन् । ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोषिमा कार्कीले पनि दुई वटा विभागको प्रमुखको जिम्मेवारी पाएकी छन् । उनलाई स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकूद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छत्रेश्वरी–२ को प्रसुती सेवा केन्द्रको भवन उद्घाटन स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ छत्रेश्वरी–२ को प्रसुती सेवा केन्द्रको भवन उद्घाटन कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने कोशीमा ६ अस्पतालको बढी बिल देखाएर सरकारको २ करोड १८ लाख लिने प्रयास असफल मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार छत्रेश्वरी–२ को प्रसुती सेवा केन्द्रको भवन उद्घाटन कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने कोशीमा ६ अस्पतालको बढी बिल देखाएर सरकारको २ करोड १८ लाख लिने प्रयास असफल मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार