गृहपृष्ठ ∕ समाचार ∕ रास्वपाका ३ डाक्टरलाई ५ विभागको जिम्मेवारी, स्वास्थ्य विभाग प्रमुखमा डा. तोषिमा रास्वपाका ३ डाक्टरलाई ५ विभागको जिम्मेवारी, स्वास्थ्य विभाग प्रमुखमा डा. तोषिमा हेल्थ आवाज सोमबार, २०८० वैशाख १८ गते, १६:४४ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विभागीय जिम्मेवारी बाँडफाँड गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले रास्वपाका तीन जनालाई चिकित्सकलाई पाँच वटा विभागको जिम्मेवारी सुम्पेको छ । ३६ वटा विभागको जिम्मेवारी बाँडफाँडमा पार्टीका महामन्त्री समेत रहेका डा. मुकुल ढकालले दुई वटा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । उनलाई नीति तथा विचार विभाग प्रमुख र प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. चन्दा कार्कीले गुनासो व्यवस्थापन विभागको जिम्मेवारी पाएकी छन् । उनी रास्वपाबाट समानुपातिकमा प्रतिनिधीसभा सदस्य छन् । ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोषिमा कार्कीले पनि दुई वटा विभागको प्रमुखको जिम्मेवारी पाएकी छन् । उनलाई स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकूद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मुटु रोगका १२ प्रमुख लक्षणहरू एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मुटु रोगका १२ प्रमुख लक्षणहरू एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?