गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख हेल्थ आवाज मंगलबार, २०८० वैशाख १२ गते, १६:२७ मा प्रकाशित राष्ट्रपति पौडेल भारत लैजाने क्रममा । फाइल तस्विर काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको राष्ट्रपति कार्यलयले जनाएको छ । मंगलबार राष्ट्रपति कार्यलय सितलनिवासले एक विज्ञप्ती जारी गर्दै नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको हो । ‘उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षणहरु भइसकेको र केहीको परीक्षण भइरहेको छ,’ राष्ट्रपति कार्यलयका प्रवक्ता सागर आचार्यले भने । उनकाअनुसार एन्टिबायोटिक उपयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल देखिएका छन् । उनले राष्ट्रपतिको परिवारका सदस्यहरुलाई उदृत गर्दै सामान्य हिडडुल गर्न थालेको पनि उल्लेख गरेका छन् । ६ बैशाखमा राष्ट्रपति पौडेललाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो । उनको पेट र छातीमा समस्या छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित) डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित)