गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख हेल्थ आवाज मंगलबार, २०८० वैशाख १२ गते, १६:२७ मा प्रकाशित राष्ट्रपति पौडेल भारत लैजाने क्रममा । फाइल तस्विर काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको राष्ट्रपति कार्यलयले जनाएको छ । मंगलबार राष्ट्रपति कार्यलय सितलनिवासले एक विज्ञप्ती जारी गर्दै नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको हो । ‘उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षणहरु भइसकेको र केहीको परीक्षण भइरहेको छ,’ राष्ट्रपति कार्यलयका प्रवक्ता सागर आचार्यले भने । उनकाअनुसार एन्टिबायोटिक उपयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल देखिएका छन् । उनले राष्ट्रपतिको परिवारका सदस्यहरुलाई उदृत गर्दै सामान्य हिडडुल गर्न थालेको पनि उल्लेख गरेका छन् । ६ बैशाखमा राष्ट्रपति पौडेललाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो । उनको पेट र छातीमा समस्या छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण