गृहपृष्ठ ∕ समाचार ∕ आज १ सय १३ जना कोभिड–१९ संक्रमित थपिए, ७२ संक्रमणमुक्त आज १ सय १३ जना कोभिड–१९ संक्रमित थपिए, ७२ संक्रमणमुक्त हेल्थ आवाज सोमबार, २०८० वैशाख ११ गते, १६:२१ मा प्रकाशित काठमाडौं–नेपालमा थप १ सय १३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय १३ जनामा कोभिड–१९ संक्रमण पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ७२ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९० हजार २ सय ७३ पुगेको छ । नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ३६२ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न