गृहपृष्ठ ∕ समाचार ∕ आज थप १ सय ८ जनामा कोभिड–१९ संक्रमण : ६६ जना संक्रमणमुक्त आज थप १ सय ८ जनामा कोभिड–१९ संक्रमण : ६६ जना संक्रमणमुक्त हेल्थ आवाज बुधबार, २०८० वैशाख ६ गते, १६:०९ मा प्रकाशित काठमाडौं – नेपालमा थप १ सय ८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ६६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ९९० पुगेको छ । नेपालमा बुधबारसम्म ३८६ जना कोभिड–१९ का सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. गोविन्द केसी नेपाल चिकित्सक संघको भवनमा अनशन बस्ने ! नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत स्वास्थ्यका फाजिल कर्मचारीलाई तलब नपुगेको भन्दै २५२ पालिकाले मागे २ अर्ब मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. गोविन्द केसी नेपाल चिकित्सक संघको भवनमा अनशन बस्ने ! नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत स्वास्थ्यका फाजिल कर्मचारीलाई तलब नपुगेको भन्दै २५२ पालिकाले मागे २ अर्ब मुटु रोगका १२ प्रमुख लक्षणहरू