गृहपृष्ठ ∕ समाचार ∕ पाँच ठूला सरकारी स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख ७१ हजार भाडा उठाउन बाँकी पाँच ठूला सरकारी स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख ७१ हजार भाडा उठाउन बाँकी हेल्थ आवाज सोमबार, २०८० वैशाख ४ गते, १४:५३ मा प्रकाशित काठमाडौं—सरकारका पाँच वटा ठूला स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख बढी भाडा वापतको रकम उठाउन बाँकी रहेको छ । महालेखा परीक्षकको हालै सार्वजनिक प्रतिवेदनअनुसार दुई प्रतिष्ठान र तीन ठूला अस्पतालले ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ भाडावापतको रकम उठाउन बाँकी रहेको छ । जसमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ करोड ६३ लाख ५ हजार रुपैयाँ भाडा वापतको रकम उठाउन बाँकी छ । यस्तै, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भाडा वापतको २६ लाख ४३ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । मुलुकको प्रमुख बाल अस्पतालका रुपमा कान्ति अस्पतालले ५१ लाख २७ हजार भाडा वापतको रकम उठाउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । भरतपुर अस्पताल १ करोड ५ लाख ८९ हजार भाडा वापतको रकम उठाउन सकेको छैन । सबैभन्दा बढी मुलुककै जेठो अस्पताललेको रुपमा रहेको वीर अस्पतालले भाडा वापतको ३ करोड ११ लाख ७ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । महालेखाले भाडा सम्झौताअनुसारका रकम असुल गर्न सुझाव दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त रोग विरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर