गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा भेटिन थाल्यो कोभिड संक्रमण कर्णालीमा भेटिन थाल्यो कोभिड संक्रमण रमेश रावल आईतबार, २०८० वैशाख ३ गते, १८:११ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो समयमा कोभिड–१९ का संक्रमित भेटिन थालेका छन् । विगतमा शून्यमा झरेको कोभिड–१९ पछिल्लो समयमा पुनः देखिन थालेका हो । कर्णालीमा पछिल्लो समय फाटफुट मात्रामा संक्रमितहरु देखिन थालेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । ३० जनामा कोभिड परीक्षण गराउँदा दुई जनामा पोजेटिभ देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका बताए । अहिले संक्रमण देखिएता पनि आम नागरिकहरु पिसिआर परीक्षण गर्न नआउँदा समस्या भएको निर्देशक डा.खड्काको बताए । ‘पछिल्लो समयमा पिसिआर परीक्षण गराउन छोडिसकेका छन् ।’ उनले भने, ‘परीक्षण नगराउँदा झन् भित्रभित्र संक्रमण फैलन सक्ने अवस्था हुने देखिन्छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली सल्यानमा निःशुल्क स्वास्थ्य शिविर हुँदैं ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर