गृहपृष्ठ ∕ समाचार ∕ थप ९९ जनामा कोभिड—१९ संक्रमण थप ९९ जनामा कोभिड—१९ संक्रमण हेल्थ आवाज आईतबार, २०८० वैशाख ३ गते, १६:२१ मा प्रकाशित काठमाडौं—नेपालमा थप ९९ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९९ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५० जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ७७९ पुगेको छ । नेपालमा आइतबारसम्म ३७७ जना कोभिड—१९ का सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव,… डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग क्लासिकल हर्बलका नयाँ औषधि बजारमा प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा… निर्वाह भत्ता सम्बन्धि शिक्षा र स्वास्थ्यमन्त्री निर्णय २४ घण्टाभित्र सच्याउन… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ३ वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त ४ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ५ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ६ ललितपुरमा नेशनल प्याथ ल्याबको ‘साइटोजेनेटिक्स र मोलिक्युलर प्याथोलोजी’ शाखा सञ्चालनमा ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग विपीको भिसीका १६ दावेदार : बराल, खनाल र गिरी कसले मार्लान बाजी ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग विपीको भिसीका १६ दावेदार : बराल, खनाल र गिरी कसले मार्लान बाजी ?