गृहपृष्ठ ∕ समाचार ∕ ६ दिनमा थपिए ३४ कोभिड–१९ संक्रमित ६ दिनमा थपिए ३४ कोभिड–१९ संक्रमित हेल्थ आवाज बुधबार, २०७९ चैत्र १५ गते, १६:२८ मा प्रकाशित काठमाडौं – नेपालमा गत ६ दिनमा थप ३४ जनामा कोभिड संक्रमण भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ६ दिनमा थप ३४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ६५ रहेको छ । हाल नेपालमा कोभिड–१९ सक्रिय संक्रमित संख्या १०३ जना पुगेको छ । पछिल्ला केही दिनयता नेपालमा कोभिड—१९ संक्रमितको संख्या बढ्दैं गएको छ । कोभिड—१९ महामारी कम भएसँगै पछिल्लो समय जनस्वास्थ्यका मापदण्ड पालना रोकिएको छ । मानिसहरु मास्क नलगाएर भिडभाड र जमघट गरिरहेका छन् । जसका कारण संक्रमण अझ बढ्न सक्ने देखिन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र दशैंका के खाने, कसरी खाने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र दशैंका के खाने, कसरी खाने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन