गृहपृष्ठ ∕ समाचार ∕ आज एकैदिन थपिए ६९ संक्रमित, १ जना संक्रमणमुक्त आज एकैदिन थपिए ६९ संक्रमित, १ जना संक्रमणमुक्त हेल्थ आवाज सोमबार, २०७९ चैत्र १३ गते, १७:०५ मा प्रकाशित काठमाडौं – नेपालमा आज थप ६९ जनामा कोभिड संक्रमण भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप ६९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ६२ पुगेको छ । हाल नेपालमा कोभिड–१९ सक्रिय संक्रमित संख्या ६६ जना पुगेको छ । पछिल्ला केही दिनयता नेपालमा कोभिड—१९ संक्रमितको संख्या बढ्दैं गएको छ । कोभिड—१९ महामारी कम भएसँगै पछिल्लो समय जनस्वास्थ्यका मापदण्ड पालना रोकिएको छ । मानिसहरु मास्क नलगाएर भिडभाड र जमघट गरिरहेका छन् । जसका कारण संक्रमण अझ बढ्न सक्ने देखिन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव,… डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग क्लासिकल हर्बलका नयाँ औषधि बजारमा प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा… निर्वाह भत्ता सम्बन्धि शिक्षा र स्वास्थ्यमन्त्री निर्णय २४ घण्टाभित्र सच्याउन… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ७ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै राम्रो निद्रा र स्वास्थ्यका लागि राति सुत्नुअघि गर्नुहोस् यी योग कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सरकारद्वारा कोरोना भाइरस (कोभिड-१९) विरुद्ध कार्यका लागि ५० कराेडकाे राहत काेष स्थापना युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै राम्रो निद्रा र स्वास्थ्यका लागि राति सुत्नुअघि गर्नुहोस् यी योग कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सरकारद्वारा कोरोना भाइरस (कोभिड-१९) विरुद्ध कार्यका लागि ५० कराेडकाे राहत काेष स्थापना