गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सका पदाधिकारी वरिष्ठ चिकित्सकमध्येबाट नियुक्त गर्न माग न्याम्सका पदाधिकारी वरिष्ठ चिकित्सकमध्येबाट नियुक्त गर्न माग हेल्थ आवाज सोमबार, २०७९ चैत्र १३ गते, १३:०३ मा प्रकाशित काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका पदाधिकारीहरु प्रतिष्ठानमै कार्यरत वरिष्ठ चिकित्सकहरुबाट गर्न प्रतिष्ठानका कर्मचारीहरुले माग गरेका छन् । आइतबार प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदैं वीर कर्मचारीहरुले वरिष्ठ चिकित्सकहरुमध्येबाट प्रतिष्ठानको पदाधिकारी नियुक्त गर्न माग गरेका हुन् । न्याम्सको कर्मचारी युनियनका अध्यक्ष डा. प्रकाश थापा र महासचिव दिपक मुडभरीले ज्ञापनपत्र बुझाउँदैं प्रतिष्ठानमै कार्यरत चिकित्सकहरुबाट कम्तिमा ५१ प्रतिशत पदाधिकारी नियुक्त गर्न माग गरेका हुन् । ‘पदाधिकारीहरु नियुक्त गर्दा प्रतिष्ठान सेवाका प्राध्यापकहरुमध्येबाट र प्रतिष्ठान सेवाकै (वीर अस्पतालमा कार्यरत) चिकित्सक तथा कर्मचारी मध्येबाट कम्तिमा ५१ प्रतिशत पदाधिकारीहरु नियुक्त गर्ने व्यवस्था गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा छ । अहिले प्रतिष्ठानको उपकुलपतिसहितका पदाधिकारी रिक्त छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त रोग विरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर