गृहपृष्ठ ∕ समाचार ∕ आज थप ३ जना कोभिड–१९ संक्रमित थपिए २ जना संक्रमणमुक्त आज थप ३ जना कोभिड–१९ संक्रमित थपिए २ जना संक्रमणमुक्त हेल्थ आवाज सोमबार, २०७९ चैत्र ६ गते, १६:२० मा प्रकाशित काठमाडौं – नेपालमा थप ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । त्यस्तै हाज २ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ४७ पुगेको छ । नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या १८ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त रोग विरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर