गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महिला विभागद्वारा वाल्काथन आयोजना राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महिला विभागद्वारा वाल्काथन आयोजना हेल्थ आवाज बुधबार, २०७९ फागुन २४ गते, १४:३६ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महिला विभागले वाल्काथनको आयोजना गरेको छ । बुधबार ११३ औं अन्तर्राष्ट्रि श्रमिक महिला दिवसको अवसरमा विभागले वाल्काथनको आयोजना गरेको हो । स्वास्थ्य सेवा विभाग टेकुबाट माइतीघर मण्डलासम्म वाल्काथन गरिएको थियो । वाल्काथन कार्यक्रममा नेकपा एमालेका सचिव तथा स्वास्थ्य विभाग इन्चार्ज योगेश भट्टराई प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा. झलक शर्मा विशेष उपस्थिती रहेको थियो । कार्यक्रम महासंघकी उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालको संयोजकत्व सम्पन्न भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छत्रेश्वरी–२ को प्रसुती सेवा केन्द्रको भवन उद्घाटन स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ छत्रेश्वरी–२ को प्रसुती सेवा केन्द्रको भवन उद्घाटन केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोशीमा ६ अस्पतालको बढी बिल देखाएर सरकारको २ करोड १८ लाख लिने प्रयास असफल छत्रेश्वरी–२ को प्रसुती सेवा केन्द्रको भवन उद्घाटन केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोशीमा ६ अस्पतालको बढी बिल देखाएर सरकारको २ करोड १८ लाख लिने प्रयास असफल