गृहपृष्ठ ∕ समाचार ∕ गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन वार्ता टोली गठन गरिने गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन वार्ता टोली गठन गरिने हेल्थ आवाज मंगलबार, २०७९ फागुन १६ गते, १६:२१ मा प्रकाशित काठमाडौं—सरकारले गुणस्तरीय स्वास्थ्ग्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने भएको छ । १५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारले उक्त सहुलियतपूर्ण ऋणसहित ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता सम्बन्धी सम्झौता पनि गर्नेछ । सहुलियतपूर्ण ऋण सहायता र अनुदान सहायता सम्बन्धी सम्झौतालाई अन्तिम रुप दिने वार्ता टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ… स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब शरीरमा आइरनको कमी हुनुका ३ कारण कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी योग के हो ? यसका प्रकार र फाइदा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब शरीरमा आइरनको कमी हुनुका ३ कारण कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी योग के हो ? यसका प्रकार र फाइदा