गृहपृष्ठ ∕ समाचार ∕ आज थप २ जना कोभिड–१९ संक्रमित थपिए, २ जना संक्रमणमुक्त आज थप २ जना कोभिड–१९ संक्रमित थपिए, २ जना संक्रमणमुक्त हेल्थ आवाज बुधबार, २०७९ फागुन १० गते, १६:११ मा प्रकाशित काठमाडौं – नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ७ पुगेको छ । नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या १२ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ… स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब Omicron symptoms: What we know about illness caused by the new variant प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब Omicron symptoms: What we know about illness caused by the new variant