गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालकाे निर्देशकमा डा सन्ताेष पाैडेल वीर अस्पतालकाे निर्देशकमा डा सन्ताेष पाैडेल हेल्थ आवाज शुक्रबार, २०७९ फागुन ५ गते, १९:०६ मा प्रकाशित काठमाडाैं-वीर अस्पतालकाे निर्देशकमा डा सन्ताेष पाैडेललाई नियुक्त गरेकाे छ । सुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णय गर्दै मन्त्री पदम गिरीले उनलाई निर्देशकमा नियुक्त षरेका हुन् । सरकारले काेभिड १९ काे समयमा वीर अस्पताललाई अध्यादेश ल्याएर काेभिड १९ युनिफाईड अस्पताल बनाएकाे थियाे । साे अध्यादेशबाट कार्यकारी प्रमुख हुने व्यवस्था गरेकाे थियाे । अध्यादेश खारेज भईसक्दा पनि सरकारले मन्त्रीपरिसदबाट आदेश ल्याएर डा भुपेन्द्र बस्नेतलाई निमित्त कार्यकारी प्रमुख ताेकेकाे थियाे । स्वास्थ्य मन्त्री गिरिले चिकित्सा विज्ञान प्रतिष्ठान एन अनुसार उपकुलपतीकाे सिफारिसमा डा पाैडेललाई नियुक्त गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र