गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीको ठाडो आदेशमा स्थगित न्याम्सको स्नातकोत्तर तहको प्रवेश परीक्षा ९ कात्तिकमा स्वास्थ्यमन्त्रीको ठाडो आदेशमा स्थगित न्याम्सको स्नातकोत्तर तहको प्रवेश परीक्षा ९ कात्तिकमा हेल्थ आवाज सोमबार, २०७६ कात्तिक ४ गते, १९:४२ मा प्रकाशित काठमाडौं—उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको ठाडो निर्देशनमा स्थगित भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को स्नातकोत्तर तहको प्रवेश परीक्षा ९ कात्तिकमा हुने भएको छ । प्रतिष्ठानले सोमबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयको पत्रका कारण स्थगित गरिएको एमडी/एमएस/एमडीएसको प्रवेश परीक्षा ९ कात्तिकमा सञ्चालन गर्ने जनाएको हो । यसअघि उक्त परीक्षा २ कात्तिकका लागि तय भएको थियो । तर, अन्तिम समयमा मन्त्री यादवको ठाडो आदेशमा प्रवेश परीक्षा स्थगित गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त रोग विरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला Kalpana Craft ट्रेण्डिङ मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो? बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग अमेरिकामा १२ लाखभन्दा बढी बालबालिका कोभिड संक्रमित, १४ दिनमा १४ लाखलाई कोभिड नेपालसहितका देशहरुमा ओमिक्रोनको उप-प्रजाति बीए.२ फैलिन थाल्यो : डब्लुएचओ अस्पतालमा भीड बढ्यो भने उपचार नपाएरै ज्यान जान्छ, कडा उपायले मात्रै रोकिन्छ संक्रमण : डब्ल्यूएचओ डब्लुएचओका प्रमुखले भने, 'महामारीलाई हराउन शून्य कोभिड रणनीति प्रभावकारी छैन' सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो? बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग अमेरिकामा १२ लाखभन्दा बढी बालबालिका कोभिड संक्रमित, १४ दिनमा १४ लाखलाई कोभिड नेपालसहितका देशहरुमा ओमिक्रोनको उप-प्रजाति बीए.२ फैलिन थाल्यो : डब्लुएचओ अस्पतालमा भीड बढ्यो भने उपचार नपाएरै ज्यान जान्छ, कडा उपायले मात्रै रोकिन्छ संक्रमण : डब्ल्यूएचओ डब्लुएचओका प्रमुखले भने, 'महामारीलाई हराउन शून्य कोभिड रणनीति प्रभावकारी छैन' सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना