गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतको गुर्भाकोटमा भैँसीमा देखियो रेबिज सङ्क्रमण सुर्खेतको गुर्भाकोटमा भैँसीमा देखियो रेबिज सङ्क्रमण रमेश रावल बुधबार, २०७९ फागुन ३ गते, १३:३६ मा प्रकाशित सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिकामा भैँसीमा रेबिजको सङ्क्रमण भेटिएको छ । गुर्भाकोट नगरपालिका–२ दह गाउँका नेत्रलाल शर्मा गैरेको एक दुहुनो भैँसीमा रेबिज सङ्क्रमण देखा परेको हो । सोमवारदेखि भैँसीमा रेबिज रोगको लक्षण देखा पर्न थालेको भेटेरिनरी प्राविधिक टोप नारायण गैरेले चेकजाँच तथा अनुसन्धान गर्दा रेबिज रोग लागेको पुष्टि गरेका छन् । भैँसीको शरीरमा कुनै पनि टोकाई देखा नपरेको हुँदा बाहिर राखेको पानी तथा दानाबाट रेबिज सरेको स्थानीयहरूले अनुमान गरेका छन् । केही महिना अघि गुर्भाकोट नगरपालिकाले घरपालुवा कुकुरलाई रेबिज विरुद्ध खोप सञ्चालन गरेता पनि छाडा कुकुरलाई रेबिज खोप लगाउने कार्य नभएको हुँदा छाडा कुकुरदेखि सावधान रहन प्राविधिक गैरेले आग्रह गरे । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म Kalpana Craft ट्रेण्डिङ आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्यकाे लागि गुणकारी बेल एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्यकाे लागि गुणकारी बेल एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ?