गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यलाई प्रतिकुल असर गर्ने सामग्रीको विज्ञापन नगर्न प्रेस काउन्सिलको आह्वान स्वास्थ्यलाई प्रतिकुल असर गर्ने सामग्रीको विज्ञापन नगर्न प्रेस काउन्सिलको आह्वान हेल्थ आवाज शुक्रबार, २०७९ माघ २७ गते, १२:४५ मा प्रकाशित प्रेस काउन्सिल नेपालले मदिरा, सुर्तीजन्य मानिसको स्वास्थ्यलाई हानि गर्ने पदार्थको विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आह्वान गरेको छ । २६ गते बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलले सो आह्वान गरेको हो । जनस्वास्थ्य ऐन २०७५ को दफा २४ को उपदफा १ मा रहेको व्यवस्थाबारे जानकारी गराउँदै उक्त नियम विपरीत सञ्चारमाध्यमहरूले त्यस किसिमका समाचारहरू सम्प्रेषण गरेको पाइएकोले यस्ता प्रचारहरू नगर्न आह्वान गरेको छ । ‘जनस्वास्थ्य ऐन २०७५ को दफा २४ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण, तथा प्रचार प्रसार गर्न पाइने छैन भन्ने व्यवस्था रहेको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य… गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ४ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ५ गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी ६ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् विशेषज्ञ चिकित्सकको सेवा, शर्त र जिम्मेवारी तोक्न निर्देशिका बनाउँदै काउन्सिल राष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ अध्यक्ष डा. शर्मा र महासचिवमा डा. पौडेल सर्वसम्मत ४१७ जना स्वास्थ्यका कर्मचारीको समायोजन मिलान [सूचीसहित] डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ स्वास्थ्यमा सरकारको सामाजिक उत्तरदायित्वः जताततै 'ओभरल्याप्स' मुटु रोगका १२ प्रमुख लक्षणहरू जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् विशेषज्ञ चिकित्सकको सेवा, शर्त र जिम्मेवारी तोक्न निर्देशिका बनाउँदै काउन्सिल राष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ अध्यक्ष डा. शर्मा र महासचिवमा डा. पौडेल सर्वसम्मत ४१७ जना स्वास्थ्यका कर्मचारीको समायोजन मिलान [सूचीसहित] डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ स्वास्थ्यमा सरकारको सामाजिक उत्तरदायित्वः जताततै 'ओभरल्याप्स' मुटु रोगका १२ प्रमुख लक्षणहरू