गृहपृष्ठ ∕ समाचार ∕ सुर्खेतमा पनि देखियो दादुरा सुर्खेतमा पनि देखियो दादुरा हेल्थ आवाज शनिबार, २०७९ माघ ७ गते, १३:३२ मा प्रकाशित सर्खेत – बाँकेमा फैलिएको दादुरा सुर्खेतमा पुगेको छ । सुर्खेतका तीन जनामा दादुरा देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । गुर्भाकोटका नगरपालिका वडा नम्बर ७ का ११ वर्षीय बालिका, चिङ्गाड गाउँपालिकाका ३५ वर्षीय एक जना पुरुष र वीरेन्द्रनगर नगरपालिका ५ का १ वर्षीय बालकमा दादुरा देखिएको निमित्त प्रमुख गणेशभक्त गौतमले बताए । दादुरा संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा रहेका २५ जनाको नमुना संकलन गरिएको गौतमले जानकारी दिए । ‘उनीहरुको परीक्षणको नतिजा आउन केही दिन लाग्नेछ ।’ उनले भने ‘अन्य परीक्षण भइरहेको छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ४ योग के हो ? यसका प्रकार र फाइदा ५ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट Kalpana Craft ट्रेण्डिङ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति