गृहपृष्ठ ∕ समाचार ∕ सुर्खेतमा पनि देखियो दादुरा सुर्खेतमा पनि देखियो दादुरा हेल्थ आवाज शनिबार, २०७९ माघ ७ गते, १३:३२ मा प्रकाशित सर्खेत – बाँकेमा फैलिएको दादुरा सुर्खेतमा पुगेको छ । सुर्खेतका तीन जनामा दादुरा देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । गुर्भाकोटका नगरपालिका वडा नम्बर ७ का ११ वर्षीय बालिका, चिङ्गाड गाउँपालिकाका ३५ वर्षीय एक जना पुरुष र वीरेन्द्रनगर नगरपालिका ५ का १ वर्षीय बालकमा दादुरा देखिएको निमित्त प्रमुख गणेशभक्त गौतमले बताए । दादुरा संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा रहेका २५ जनाको नमुना संकलन गरिएको गौतमले जानकारी दिए । ‘उनीहरुको परीक्षणको नतिजा आउन केही दिन लाग्नेछ ।’ उनले भने ‘अन्य परीक्षण भइरहेको छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह COPD Disease - Symptoms, causes and its treatment भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह COPD Disease - Symptoms, causes and its treatment भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन