गृहपृष्ठ ∕ समाचार ∕ धनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण धनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण पदम राज भट्ट शुक्रबार, २०७९ माघ ६ गते, १२:५२ मा प्रकाशित धनगढी-कैलालीस्थित धनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । विकासका लागि युवा प्रतिबद्धता संस्थाले उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । विकासका लागि युवा प्रतिबद्धता संस्थाले उप–महानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ अभियानमा’ सहयोगका लागि एम्बुलेन्स हस्तान्तरण गरेको बताएको छ। संस्थाले सञ्चालन गर्दै आएको से १ च. १२१८ नम्बरको टाटा सुमो २०१५ मोडलको गाडी एम्बुलेन्सका लागि हस्तान्तरण गरेको संस्थाका अध्यक्ष स्माईल चौधरीले बताए। धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रका १९ वटै वडाका गर्भवती तथा सुत्केरी महिलाका लागि ‘आमा बचाउ अभियान’ सञ्चालन गरेको छ । सबै वडामा एक/एक एम्बुलेन्सको व्यवस्था उप–महानगरपालिकाले गर्दै छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह COPD Disease - Symptoms, causes and its treatment हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह COPD Disease - Symptoms, causes and its treatment हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा