गृहपृष्ठ ∕ समाचार ∕ सबै अस्पतालमा न्युनतम सेवा मापदण्ड लागू गर्ने नवनियुक्त स्वास्थ्य मन्त्रीको पहिलो निर्णय सबै अस्पतालमा न्युनतम सेवा मापदण्ड लागू गर्ने नवनियुक्त स्वास्थ्य मन्त्रीको पहिलो निर्णय हेल्थ आवाज मंगलबार, २०७९ माघ ३ गते, १४:०१ मा प्रकाशित काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पद बहाली गर्दै न्यूनतम सेवा मापदण्ड लागू गर्ने सम्बन्धी पहिलो निर्णय गरेका छन् । मङ्गलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेर पद बहाली गरेसँगै उनले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । त्यस्तै स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले पनि आज पद बहाली गरेकी छिन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ