गृहपृष्ठ ∕ समाचार ∕ अण्डाशयको क्यान्सर भएकी महिलाको पेटबाट निकालियो १८ केजीे ट्युमर अण्डाशयको क्यान्सर भएकी महिलाको पेटबाट निकालियो १८ केजीे ट्युमर हेल्थ आवाज आईतबार, २०७६ कात्तिक ३ गते, १३:३५ मा प्रकाशित भारतमा अण्डाशयको क्यान्सर भएकी एक महिलाको पेटबाट १८ केजीको ट्युमर निकालिएको छ । दिल्ली एम्सका चिकित्सकहरूले ४७ वर्षीया महिलाको पेटबाट १८ केजीको ट्यूमर निकालेका हुन् । लगातार ६ घण्टाको शल्यक्रिया पछि चिकित्सकहरुले उक्त ट्यूमर निकालेका हुन् । ती महिलाको पेटको आकार लगातार बढेको थियो । भोक नलाग्ने र सास फेर्न गाह्रो हुन थालेपछि उनी अस्पताल गएकी थिइन् । परीक्षण पश्चात अण्डाशयको क्यान्सर भएको पुष्टि भएको थियो । अण्डाशयमा विकसित भएको ट्युमर तरल पदार्थले भरिएको शल्यक्रियामा सहभागी डा. एमडी रेले बताएका छन् । विश्वमा अण्डाशयको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये आठौं नम्बरमा पर्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सकहरुलाई सरकारी आठौं तहका मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने… सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ के नरिवलको तेलले शरीरमा कपाल उमार्छ ? कसरी गर्ने सुख्खा छालाको हेरचाह ? रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप साइड इफेक्ट ८४ वर्षीया चन्द्रमाया गिरीद्धारा पालिकालाई एम्बुलेन्स सहयोग ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो के नरिवलको तेलले शरीरमा कपाल उमार्छ ? कसरी गर्ने सुख्खा छालाको हेरचाह ? रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप साइड इफेक्ट ८४ वर्षीया चन्द्रमाया गिरीद्धारा पालिकालाई एम्बुलेन्स सहयोग ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो