गृहपृष्ठ ∕ समाचार ∕ अण्डाशयको क्यान्सर भएकी महिलाको पेटबाट निकालियो १८ केजीे ट्युमर अण्डाशयको क्यान्सर भएकी महिलाको पेटबाट निकालियो १८ केजीे ट्युमर हेल्थ आवाज आईतबार, २०७६ कात्तिक ३ गते, १३:३५ मा प्रकाशित भारतमा अण्डाशयको क्यान्सर भएकी एक महिलाको पेटबाट १८ केजीको ट्युमर निकालिएको छ । दिल्ली एम्सका चिकित्सकहरूले ४७ वर्षीया महिलाको पेटबाट १८ केजीको ट्यूमर निकालेका हुन् । लगातार ६ घण्टाको शल्यक्रिया पछि चिकित्सकहरुले उक्त ट्यूमर निकालेका हुन् । ती महिलाको पेटको आकार लगातार बढेको थियो । भोक नलाग्ने र सास फेर्न गाह्रो हुन थालेपछि उनी अस्पताल गएकी थिइन् । परीक्षण पश्चात अण्डाशयको क्यान्सर भएको पुष्टि भएको थियो । अण्डाशयमा विकसित भएको ट्युमर तरल पदार्थले भरिएको शल्यक्रियामा सहभागी डा. एमडी रेले बताएका छन् । विश्वमा अण्डाशयको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये आठौं नम्बरमा पर्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्सीय… भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं ५ जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान ६ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह ७ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू Kalpana Craft ट्रेण्डिङ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा