गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप २ जना कोभिड–१९ संक्रमित थपिए, २ जना संक्रमणमुक्त नेपालमा थप २ जना कोभिड–१९ संक्रमित थपिए, २ जना संक्रमणमुक्त हेल्थ आवाज आईतबार, २०७९ पुस २४ गते, १५:३८ मा प्रकाशित काठमाडौँ – नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९८१ पुगेको छ । नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या २१ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो