गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश र स्थानीय तहमा समायोजन भई संघमै काम गरिरहेका स्वास्थ्यकर्मीको विवरण खोजिँदै प्रदेश र स्थानीय तहमा समायोजन भई संघमै काम गरिरहेका स्वास्थ्यकर्मीको विवरण खोजिँदै सङ्घ र प्रदेशमा पठाउन सकिनेको पनि विवरण माग हेल्थ आवाज शुक्रबार, २०७९ पुस २२ गते, १३:५३ मा प्रकाशित काठमाडौं– संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघअन्तर्गतका विभाग, महाशाखा, अस्पताल र केन्द्रहरूलाई प्रदेश र स्थानीय तहमा समायोजन भएका तर संघ मातहतका निकायमा नै काम गरिरहेका कर्मचारीको विवरण माग गरेको छ । २२ पुसमा सचिवस्तरीय निर्णय गरी मन्त्रालय मातहतका निकायमा पत्र पठाउँदै यथाशीघ्र विवरण पठाउन निर्देशन दिएको हो । साथै संघमा समायोजन भएर स्थानीय तह या प्रदेशमा कामकाजको लागि पठाउन सकिने कर्मचारीको विवरण पनि मागिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्थानीय तथा प्रदेशमा कर्मचारी पठाउनको लागि यो तथ्याङ्क मागिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा