गृहपृष्ठ ∕ समाचार ∕ प्रथम डेन्टल एक्सपो तथा कन्फ्रेन्स पौष २२ देखी २४ सम्म प्रथम डेन्टल एक्सपो तथा कन्फ्रेन्स पौष २२ देखी २४ सम्म हेल्थ आवाज बिहीबार, २०७९ पुस २१ गते, ११:५७ मा प्रकाशित काठमाडौ–नेपालमा पहिलोपटक डेन्टल एक्सपो तथा कन्फ्रेन्स हुने भएको छ । २२ पुस देखी ललितपुरको गोदावरीमा तीन दिन उक्त एक्सपो हुने जानकारी दन्त सामाग्री वितरक सङ्घले जनाएको छ । पुस २२ देखी २४ सम्म सञ्चालन हुने सो एक्सपोमा ७० भन्दा बढी स्टल रहने र नितमा १०० ब्रान्डका दन्त सम्बन्धी सामाग्री रहने एसोसिएसनका अध्यक्ष शालिकराम अर्यालले जानकारी दिए । नेपाल डेन्टल एसोसिएसन सँगको सहकार्यमा हुन लागेको सो एक्सपो सँगै डेण्डल कन्फ्रेन्स समेत राखिएको छ । सो कन्फ्रेन्समा २४ बटा कार्यपत्र प्रस्तुत हुने र १ हजार भन्दा बढी डेन्टल चिकित्सक तथा विद्यार्थीको सहभागिता हुने आयोजकहरूको दाबी छ । एक्सपोमा भारत, बंगलादेश, चिन, जापानलगायतका देशमा उत्पादित दन्त सेवा सम्बन्धी सामाग्री प्रदर्शनी हुनेछन् । ललितपुरको गोदावरीमा यही पुस २२ गतेदेखि अन्तर्राष्ट्रिय स्तरको प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स (नेपडेण्ट) हुँदैछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कान्तिमा एक वर्षमा १ लाख १६ हजार बढी बिरामीले लिए ओपीडी सेवा प्रथम डेन्टल एक्सपो तथा कन्फ्रेन्स पौष २२ देखी २४ सम्म विपरिता करणी योगासन गर्ने विधि र फाइदा क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कान्तिमा एक वर्षमा १ लाख १६ हजार बढी बिरामीले लिए ओपीडी सेवा प्रथम डेन्टल एक्सपो तथा कन्फ्रेन्स पौष २२ देखी २४ सम्म विपरिता करणी योगासन गर्ने विधि र फाइदा