गृहपृष्ठ ∕ विश्व ∕ बढ्दो कोभिड-१९ संक्रमणदरसँगै अमेरिकामा बढ्यो त्रास बढ्दो कोभिड-१९ संक्रमणदरसँगै अमेरिकामा बढ्यो त्रास हेल्थ आवाज बुधबार, २०७९ पुस २० गते, ११:१६ मा प्रकाशित कोभिड १९ को ओमिक्रोन भेरियन्टको सबभेरियन्ट एक्स बिबि १.५ हाल विश्वका विभिन्न देशहरूमा फैलिरहेको छ । चीन, जापान लगायतका देशमा फैलिरहेको यो भेरियन्टले संयुक्त राज्य अमेरिकामा पनि आपतजनक स्थिति ल्याउन सक्ने त्यहाँका विज्ञहरूले जनाएका छन् । यस्तैमा गत शुक्रवार अमेरिकाको सिडिसीले एक्स बिबि १.५ भेरिअन्ट डरलाग्दो मात्रामा फैलिरहेको जनाएको छ । डिसेम्बरको एक महिनामैै सङ्क्रमण दर ४ प्रतिशतबाट ४१ प्रतिशतमा पुगिसकेको सिएनएनले जनाएको छ । सिडिसीले उक्त भेरियन्टका ७५ प्रतिशत नयाँ सङ्क्रमण गराएको पनि जनाएको छ । युनिभर्सिटी अफ वासिङ्टन स्कुल अफ मेडिसिन भाइरोलोजी ल्याबकी निर्देशक पवित्रा रोए चौधरी भन्छिन्, ‘गत केही महिनामा हामीले यो गतिमा फैलिएको भेरियन्ट देखेका थिएनौँ’ । भाइरोलोजिस्ट तथा महामारीविद्का अनुसार ओमिक्रोनको यो भेरियन्टले ठुलो संक्रमणदर ल्याउने अड्कल गरेका छन् । सुरुमा यो भेरियन्ट अमेरिकाको न्यू योर्कमा भेटिएको थियो । त्यस्तै विज्ञहरूले यो भेरियन्टको लक्षण पहिले फैलिएको भेरियन्टसँग मिल्दोजुल्दो रहेको पनि जनाएका छन् । सिएनएनबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री