गृहपृष्ठ ∕ विश्व ∕ बढ्दो कोभिड-१९ संक्रमणदरसँगै अमेरिकामा बढ्यो त्रास बढ्दो कोभिड-१९ संक्रमणदरसँगै अमेरिकामा बढ्यो त्रास हेल्थ आवाज बुधबार, २०७९ पुस २० गते, ११:१६ मा प्रकाशित कोभिड १९ को ओमिक्रोन भेरियन्टको सबभेरियन्ट एक्स बिबि १.५ हाल विश्वका विभिन्न देशहरूमा फैलिरहेको छ । चीन, जापान लगायतका देशमा फैलिरहेको यो भेरियन्टले संयुक्त राज्य अमेरिकामा पनि आपतजनक स्थिति ल्याउन सक्ने त्यहाँका विज्ञहरूले जनाएका छन् । यस्तैमा गत शुक्रवार अमेरिकाको सिडिसीले एक्स बिबि १.५ भेरिअन्ट डरलाग्दो मात्रामा फैलिरहेको जनाएको छ । डिसेम्बरको एक महिनामैै सङ्क्रमण दर ४ प्रतिशतबाट ४१ प्रतिशतमा पुगिसकेको सिएनएनले जनाएको छ । सिडिसीले उक्त भेरियन्टका ७५ प्रतिशत नयाँ सङ्क्रमण गराएको पनि जनाएको छ । युनिभर्सिटी अफ वासिङ्टन स्कुल अफ मेडिसिन भाइरोलोजी ल्याबकी निर्देशक पवित्रा रोए चौधरी भन्छिन्, ‘गत केही महिनामा हामीले यो गतिमा फैलिएको भेरियन्ट देखेका थिएनौँ’ । भाइरोलोजिस्ट तथा महामारीविद्का अनुसार ओमिक्रोनको यो भेरियन्टले ठुलो संक्रमणदर ल्याउने अड्कल गरेका छन् । सुरुमा यो भेरियन्ट अमेरिकाको न्यू योर्कमा भेटिएको थियो । त्यस्तै विज्ञहरूले यो भेरियन्टको लक्षण पहिले फैलिएको भेरियन्टसँग मिल्दोजुल्दो रहेको पनि जनाएका छन् । सिएनएनबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ… फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु… स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा धेरै पढिएका १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ७ राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ Kalpana Craft ट्रेण्डिङ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा केयुमा एमबीबीएस टप गरेका डा. जायज पिजीका इन्ट्रान्स टपर महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा केयुमा एमबीबीएस टप गरेका डा. जायज पिजीका इन्ट्रान्स टपर महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी