२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवाका ४०५ जना नर्सिङ कर्मचारीहरूको बढुवा (सूचीसहित)

स्वास्थ्य सेवाका ४०५ जना नर्सिङ कर्मचारीहरूको बढुवा (सूचीसहित)


काठमाडौं—स्वास्थ्य सेवाका ४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि (बढुवा) भएको छ । बिहीबार स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका ४ सय ५ जना नर्सिङ कर्मचारीहरुको सूची प्रकाशित गरेको हो ।

वि.सं. २०७९ असारमा महिनामा दर्ता भई कैफियतमा रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौं तहमा स्तरवृद्धि भएको विभागले जनाएको छ ।

हेर्नोस बढुवा भएका नर्सिङ कर्मचारीहरुको सूची


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ