गृहपृष्ठ ∕ विश्व ∕ भारतमा आजदेखि नाक खोप लगाइँदै भारतमा आजदेखि नाक खोप लगाइँदै हेल्थ आवाज शुक्रबार, २०७९ पुस ८ गते, १६:३७ मा प्रकाशित भारत सरकारले आजदेखि आफ्नो खोप तालिकामा वयस्कहरूको लागि बुस्टर डोजको रूपमा इन्ट्रानसल कोभिड भ्याक्सिन समावेश गर्न अनुमोदन गरेको छ । जापान–चीन लगायत अन्य केही देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि भारत सरकारले यो ठुलो निर्णय गरेको हो । अब सुईले होइन, नाकमा दुई थोपा हालेर कोरोनाबाट सुरक्षा पाउन सकिन्छ । आजबाट यो नाक खोप भारतको को–विन पोर्टलमा समावेश गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यो नाक खोप १८ वर्षभन्दा माथिका मानिसहरूलाई बुस्टर डोजको रूपमा दिइनेछ । भारत बायोटेकको यो नाक खोपको नाम इन्कोभ्याक हो र यो खोप भारत बायोटेकले अमेरिकाको वासिङ्टन विश्वविद्यालयसँगको सहकार्यमा तयार गरेको हो । यसलाई केवल नाकमा दुई थोपा हालिनेछ । यसको लागि आजदेखि को–विन पोर्टलमा दर्ता गर्न सकिन्छ । भारत बायोटेकले बनाएको खोप अहिले निजी केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ जनाइएको छ । कोभिसिल्ड र कोभ्याक्सिन लिइसकेका व्यक्तिहरूले पनि यो नाक खोपलाई हेट्रोलोगस बूस्टरको रूपमा लिन सक्छन् । एजेन्सीको सहयोगमा क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त रोग विरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली