गृहपृष्ठ ∕ समाचार ∕ विपीको शिक्षाध्यक्षमा डा. शर्मा नियुक्त, सिनेट सदस्यमा डा. झा र डा. भट्टराई मनोनित विपीको शिक्षाध्यक्षमा डा. शर्मा नियुक्त, सिनेट सदस्यमा डा. झा र डा. भट्टराई मनोनित हेल्थ आवाज बिहीबार, २०७९ पुस ७ गते, १०:१३ मा प्रकाशित काठमाडाैं-विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्षमा प्रा. डा. सञ्जीव शर्मा नियुक्त भएका छन् । बुधबार प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा सहकुलपतिको हैसियतमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले प्रा.डा. शर्मालाई शिक्षाध्यक्षमा नियुक्ति गरेका हुन् । मन्त्रीका सचिवालय सदस्य मनो लिम्बुका अनुसार मन्त्री खापुङले सो निर्णय गरेका हुन् । शिक्षाध्यक्षसँगै सिनेट सदस्यमा प्रा.डा. निलाम्बर झा र डा.नारायणप्रसाद भट्टराईलाई मनोनित गरेका छन् । नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा. शर्मा विपीमा कार्डियो फिजिसियन हुन् । उनले नेफ्रोलोजीमा फेलोसीप गर्नुका साथै सर्पदंश सम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गरेका छन् । सिनेट सदस्यमा मनोनित भएका प्रा.डा. झा पब्लिक हेल्थका प्रोफेसर हुन् भने डा. भट्टराई माइक्रोबायोलोजी हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा मिश्रा सर्बोच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन गर्भवती महिलाले कफी पिउन हुन्छ ? स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन गर्भवती महिलाले कफी पिउन हुन्छ ? स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने