गृहपृष्ठ ∕ समाचार ∕ नेकपा एसका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री र प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा नेकपा एसका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री र प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा हेल्थ आवाज बुधबार, २०७९ पुस ६ गते, १५:२९ मा प्रकाशित तस्विरः गोविन्द परियारको फेसबुकबाट काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल पुगेका छन् । मंगलबार बिसन्चो भएपछि नेपाल त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । बुधबार दिउँसो नेपालको स्वास्थ्यको अवस्थाबारे जानकारी लिने प्रधानमन्त्री देउवा अस्पताल पुगेका थिए । उनीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि अस्पताल पुगेका छन् । दुवैले नेता नेपालको स्वास्थ्य अवस्थाबारेका जानकारी लिएका थिए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले अस्वस्थ भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिदैं स्वास्थ्य लाभको कामना गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने । छातीको संक्रमण, रुघाखोकी र ज्वरोको समस्या देखिएपछि नेपाल मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा मिश्रा सर्बोच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव गर्भवती महिलाले कफी पिउन हुन्छ ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव गर्भवती महिलाले कफी पिउन हुन्छ ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने